हाम्रो बारेमा

पहिलो आवाज नेपाली भाषाको राष्ट्रिय डिजिटल  पत्रिका हो । निस्पक्ष समाचारमा हाम्रो खोज र आवाज बिहिनहरुको आवाज सुनाउनु हाम्रो लक्ष्य हो। समाजमा घट्ने विभिन्न  घटनाहरुलाई निस्पक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।