अर्थ आवाज
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था...
पुरा पढ्नुहोसदेवदह । सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ मूल आयोजक समितिले देवदहमा क्रियाशील महिला संघ/संगठन, आमा समूह र स्वयमसेविकासंग छलफल गरेको छ। मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे...
पुरा पढ्नुहोसछोरो केही गर्ने हुटहुटी बोकेर खाडी धाउँछ।बाउआमा हस्पिटलको बेडमा हुँदा हातमा पोइसा थमाएर सामाजिक अभियन्ताले सञ्जालिकरण गर्छ यता युवालाई देशमा फर्किने प्रसव जस्तै पीडाको चित्कारले बर्बरआउछ। उता भाई १८ साल पुगे भन्दै राहदानी विभाग...
पुरा पढ्नुहोसदेवदह । देवदहमा सातौँ देवदह औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। ‘राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ उद्योग व्यापार...
पुरा पढ्नुहोसकाठमाडौँ । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा–२ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न नसक्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले भने, ‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन । अब बन्ने...
पुरा पढ्नुहोसकाठमाण्डाै। नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड...
पुरा पढ्नुहोससाताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय...
पुरा पढ्नुहोसआज महेशपुर भन्सार का अधिकृत राम प्रसाद अर्याल को नेतृत्व मा खटिएको को टोलि ले सुराकी को आधर मा २१लाख ५० हजार बराबरको को अबैध चिनी ट्रक लु.६ ख २१९७, लु.१ ख ९८७१ र...
पुरा पढ्नुहोसकाठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् ।बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुगने तलब पनि दिन नसकेको...
पुरा पढ्नुहोस