खेलकुद आवाज

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “क.प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कार दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ...

पुरा पढ्नुहोस
सन्यास लिंदै लियोनल मेस्सी, विश्व फुटबलमा तरंग !

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल खेल आफ्नो विश्वकप यात्राको अन्तिम हुने बताएका छन् । अर्काे विश्वकप खेल्न आफू सक्षम नहुने उनको स्पष्टोक्ति छ ।   मेस्सीकै प्रेरणामा मंगलबार राती क्रोएसियालाई ३–०...

पुरा पढ्नुहोस
खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम चाैथो दिन पनि चालु

भक्तपुर, कार्तिक ४ । विद्यालय स्तरमै राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्य सहित भक्तपुर नगरपालिकाले गत कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिरहेको विभिन्न खेलहरूको प्रशिक्षण चाैथो दिन शुक्रबार पनि चालु रहेको छ ।   हरेक दिन...

पुरा पढ्नुहोस
नगर प्रमुखद्वारा प्रयोगात्मक खेल प्रशिक्षणको अवलोकन 

भक्तपुर, कार्तिक ३। भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको ६ दिने खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम अन्तर्गत फुुटबल खेलको अवलोकन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।   सोही क्रममा उहाँले राष्ट्रिय खेलाडीको उत्पादन विद्यालय स्तरबाट हुने भएकोले त्यसको...

पुरा पढ्नुहोस
पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा चेक रिपब्लिकलाई फराकिलो गोल अन्तरले हराएको छ। शनिबार राति सम्पन्न समूह चरण अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले हराएको हो। पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे। ब्रुनो फर्नान्डेज...

पुरा पढ्नुहोस
पब्जी मोबाइलमा नयाँ फिचर, अब नेपाली आवाजमा ‘भ्वाइस कमान्ड’ दिन सकिने

काठमाडाैं । पब्जी मोबाइलले दशैँको अवसरमा नेपाली खेलाडीलाई लक्षित गरी नयाँ भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । योसँगै अब नेपाली खेलाडीले गेमभित्र नक हुँदा “हेल्प मी”को साटो ‘आइज यता ! हेल्प’ कमान्ड प्रयोग गर्न...

पुरा पढ्नुहोस
सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ...

पुरा पढ्नुहोस
साइकल चढेर २४ घण्टामा ७ देश घुम्ने को हुन् ?

एक दिनमा कुनै एक मानिसलद्दे कति स्थानको यात्रा गर्न सक्ला ? केहि शहर वा बढिमा एक देशबाट अर्को देशसम्मको यात्रा हुनसक्छ । तर हंगेरीका डेभिड कोवारीले भने मात्र २४ घण्टामा ७ वटा देशको यात्रा...

पुरा पढ्नुहोस
एक दिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत्

काठमाडौँ– नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्९आइसिसी० ले अपडेट गरेको पछिल्लो वरियतामा नेपालले आफ्नो स्थान यथावत् राखेको छ । नयाँ वरियतामा नेपाल १९ औँ स्थानमा यथावत् रहेको छ । वरियताको...

पुरा पढ्नुहोस
जिम्बावेविरुद्ध भारतको ‘क्लिन स्वीप’

जिम्बावेविरुद्ध भारतको ‘क्लिन स्वीप काठमाडौँ । जिम्बावेसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा पाहुना टोली भारतले ‘क्लिन स्वीप’ गरेको छ । गए राति भएको तेस्रो एक दिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो । जितका लागि...

पुरा पढ्नुहोस