प्रमुख समाचार

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश...

पुरा पढ्नुहोस
अभिनेता पल शाह भोलि रिहाइ हुँदै

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका...

पुरा पढ्नुहोस
बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसले लिने सहमति

काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । ‘राष्ट्रपति कांग्रेसले लिने...

पुरा पढ्नुहोस
विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “क.प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कार दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ...

पुरा पढ्नुहोस
झिमरुकमा कार्यशाला गोष्ठी

  प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले समृद्धिको लागि बिज्ञसहितको कार्यशाला गोष्ठीको आयोजना गरेको छ । अगामी सन् २०३० सम्म दिगो विकासको लक्ष्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै झिमरुकको समृद्धिको लागि बिज्ञ सहितको कार्यशाला गोष्ठीको आयोजना...

पुरा पढ्नुहोस
मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

  काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको...

पुरा पढ्नुहोस
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन...

पुरा पढ्नुहोस
राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था...

पुरा पढ्नुहोस
विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

  काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त...

पुरा पढ्नुहोस
गठबन्धनका शीर्ष नेतालाई सांसद घिमिरेको सुझाव- सरकारलाई छिटोभन्दा छिटो पुर्णता दिनुहोस्

  काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सत्ता गठबन्धन दलका नेताहरु वार्तामा बसि सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको पाचौं बैठकमा बोल्दै घिमिरेले सरकारका अगाडी...

पुरा पढ्नुहोस