राजनीति आवाज

फोटो आकर्षक बनाउने नाममा राष्ट्रपतिको पूरै अनुहार परिवर्तन !

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गाेपनीयता सपथ तथा पदभार ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइट अपडेट गरिएको छ । तर, अपडेट गरिएको वेबसाइटमा राखिएको नवनिर्वाचित राष्ट्रपतिको फोटो भने चिनिनसक्नुको छ । आकर्षक बनाउने...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश...

पुरा पढ्नुहोस
बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसले लिने सहमति

काठमाडौं । बालुवाटारमा बसिरहेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । ‘राष्ट्रपति कांग्रेसले लिने...

पुरा पढ्नुहोस
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन...

पुरा पढ्नुहोस
राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था...

पुरा पढ्नुहोस
विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

  काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त...

पुरा पढ्नुहोस
गठबन्धनका शीर्ष नेतालाई सांसद घिमिरेको सुझाव- सरकारलाई छिटोभन्दा छिटो पुर्णता दिनुहोस्

  काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सत्ता गठबन्धन दलका नेताहरु वार्तामा बसि सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको पाचौं बैठकमा बोल्दै घिमिरेले सरकारका अगाडी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी): कार्की समुहका २१ विद्यार्थी नेता मुलधार मै फर्किए

अखिल (क्रान्तिकारी) को कार्की समूहका विद्यार्थी नेता अध्यक्ष पन्चा सिंहको समूह (मुलधार) मा गएका छन् । शुक्रबार २१ सदस्यको सहमती सहित कार्की समुहका विद्यार्थी नेता मुलधार समूहमा गएको प्रेस वत्तव्यमा बताईएको छ । विद्यार्थी नेताहरुले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुखद्वारा देवदह महोत्सवको तयारीबारे चासो 

देवदह । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले देवदह महोत्सवको तयारीबारे चासो राखेका छन्। बिहिबार देवदहस्थित मेला सचिवालयको कार्यालय पुगेर सभामुख घर्ती मगरले महोत्सव तयारीबारे जानकारी लिएका हुन्। मेला मूल आयोजक समितिका संयोजक सहित पदाधिकारीसंग...

पुरा पढ्नुहोस
यातायात मजदुरको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफु मजदुरहरूकै प्रतिनिधि भएको र यो सरकार मजदुर हितका पक्षमा दृढतापूर्वक उभिने बिश्वास दिलाउनुभएको छ। आजै मन्त्रालयमा यातायात सम्बद्ध विभिन्न तीनवटा मजदुर संघ/संगठनले...

पुरा पढ्नुहोस