विदेश आवाज
छोरो केही गर्ने हुटहुटी बोकेर खाडी धाउँछ।बाउआमा हस्पिटलको बेडमा हुँदा हातमा पोइसा थमाएर सामाजिक अभियन्ताले सञ्जालिकरण गर्छ यता युवालाई देशमा फर्किने प्रसव जस्तै पीडाको चित्कारले बर्बरआउछ। उता भाई १८ साल पुगे भन्दै राहदानी विभाग...
पुरा पढ्नुहोसकाठमाडौं। ट्वीटर खरीद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ । मस्कको टेस्ला कम्पनी...
पुरा पढ्नुहोसअष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी कोठामै मृत भेटिएका छन्। रुपन्देहीको देवदह घर भइ अष्ट्रेलिया सनसाइन कोस्ट क्विन्सल्याण्डमा बसोबास गरिरहेका नेपाली विद्यार्थीको मृत्यु भएको एनआरएन क्विन्सल्याण्डले जानकारी दिएको छ । मृत्यु हुनेमा २१ वर्षीय...
पुरा पढ्नुहोसबुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले...
पुरा पढ्नुहोससंयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ। नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो। नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो समयको भिसा दिनुका...
पुरा पढ्नुहोसअहिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता कम नै होलान् । त्यही भएर पनि फेसबुकले बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको छ । नयाँ फिचरमा अभ्यस्त हुन हामीलाई थोरै समय पनि लाग्छ । यस्तै प्रसंग छ अहिले...
पुरा पढ्नुहोसयुक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन्। हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका हुन्। युक्रेनमा केही महिना...
पुरा पढ्नुहोसपोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा चेक रिपब्लिकलाई फराकिलो गोल अन्तरले हराएको छ। शनिबार राति सम्पन्न समूह चरण अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोल अन्तरले हराएको हो। पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे। ब्रुनो फर्नान्डेज...
पुरा पढ्नुहोसनाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको नागरिक सुरक्षा महानिर्देशनालयले जनाएको छ। माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किँदा धेरै नागरिकको मृत्यु भएको हो। यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन...
पुरा पढ्नुहोसकाठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो ।उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको...
पुरा पढ्नुहोस