स्वास्थ

देश यसरी चल्छ सरकार ?

छोरो केही गर्ने हुटहुटी बोकेर खाडी धाउँछ।बाउआमा हस्पिटलको बेडमा हुँदा हातमा पोइसा थमाएर सामाजिक अभियन्ताले सञ्जालिकरण गर्छ यता युवालाई देशमा फर्किने प्रसव जस्तै पीडाको चित्कारले बर्बरआउछ। उता भाई १८ साल पुगे भन्दै राहदानी विभाग...

पुरा पढ्नुहोस
झिमरुकमा दुई दिने निशुल्क स्वास्थय शिविर हुने

प्युठान। झिमरुक गाउँपालिकाको गौमुखी क्याम्पसमा दुई दिने निशुल्क स्वास्थय शिविर हुने भएको छ । स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देहीको आयोजना र झिमरुक गाउँपालिकाको व्यवस्थापनमा पौष ९ र १० गते दुई दिन निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना...

पुरा पढ्नुहोस
अपाङ्गता दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनवल। अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पश्चिम् नवलपरासीको सुनवलमा अपाङ्गता भएका व्यक्तिहरु विच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । सुनवल नगरपालिका भित्रका फरक क्षमता व्यक्तिहरुको आवश्यकता कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल कार्यक्रम भएको...

पुरा पढ्नुहोस
सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पलतालमै राखिने

शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने,...

पुरा पढ्नुहोस
बझाङमा देउताकै डरले छाउगोठ!

बझाङः खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन्। अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ।   सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाएकी रमिला अहिले...

पुरा पढ्नुहोस
महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना 

काठमाडौं । काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका...

पुरा पढ्नुहोस
गेटा मेडिकल कलेज : अर्बौंका भवन ठडिए, सञ्चालनको टुंगो छैन

काठमाडौं । असार ४ मा धनगढी आएका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन अनुमति दिने बताउँदै सुदूरपश्चिमका जनतालाई आश्वस्त पारेका थिए । चिकित्सा शिक्षा सुधार अभियानका क्रममा...

पुरा पढ्नुहोस
सेनेटरी प्याड खरिदमा घोटाला

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याड खरिदमा घोटाला गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५०...

पुरा पढ्नुहोस
आज ३२४ कोरोना संक्रमित थप, एक जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको...

पुरा पढ्नुहोस
ह्वात्तै बढ्यो डेंगु ललितपुरमा हालसम्म ५३० संक्रमण

ललितपुर। ललितपुरको पाटन अस्पतालमा डेंगुका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा दैनिक ४० देखि ५० जना डेंगुका बिरामी देखिन थालेका छन् । पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गम्भीर प्रकृतिका बिरामी न्यून...

पुरा पढ्नुहोस